दिंदै नदिएको अन्तर्वार्ता छापिएपछि बामदेवलाई तनाव

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य वामदेव गौतमले एउटा दैनिक पत्रिकाले आफुले दिंदै नदिएको अन्तर्वार्ता छापेको भन्दै कडा आपत्ति जनाएका छन् । आफूले संक्षिप्तरुपमा बोलेको विषयलाई अन्तर्वार्ताकारुपमा छापेर मानहानी गरेकोसमेत आरोप लगाएका छन् ।‘नयाँ पत्रिका दैनिकसम्बद्ध एकजना पत्रकारले हिजोमात्र मलाई फोन गरेर अन्तर्वार्ताका निम्ति जबरजस्त अनुरोध गर्नुभएको थियो । जति जबरजस्ती गरे पनि म अन्तर्वार्ता दिन तयार भइनँ…

Logo