निर्मलाका अभिभावकले थाले अनिश्चित कालीन धर्ना (भिडियोसहित)

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्यारालाई सार्वजनिक गर्न दवाव दिँदै आईतबारदेखि पीडित परिवारले अनिश्चित्कालीन धर्ना दिन सुरु गरेका छन । निर्मलाका बुबा यज्ञराज, आमा दुर्गालगायत परिवारका सदस्यहरुले न्यायकालागि सरकारलाई दवाव दिन महेन्द्रनगरस्थित जिल्ला प्रशासन कार्यालयको मूलगेटमा धर्ना दिन सुरु गरेका हुन ।

Logo