कांग्रेसको उपसभापतिमा गच्छदार मनोनित, महासमिति बैठक सर्यो

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले तत्कालीन लोकतान्त्रिक फोरम नेपाल र कांग्रेस अाैपचारिक रूपमा एकता भएको घोषणा गर्दै विजयकुमार गच्छदारलाई उपसभापतिमा मनोनित गरेको छ ।मंगलबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले गच्छदारलाई उपसभापतिमा मनोनित गरेको हो । बैठकले महासमिति बैठक आगामी मंसिर २८ गतेदेखि पुस ३ गतेसम्म बस्ने निर्णय गरेको छ ।यसअघि कांग्रेस महासमितिको बैठक आगामी मंसिर ५…

Logo