प्रचण्ड भन्छन्, ‘मोदी नेपाल धेरै आए अब नआएपनि हुन्छ’

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल नआएपनि केही फरक नपर्ने बताएका छन् । विगतमा धेरै पटक नेपालको भ्रमण गरिसकेकाले अब स्थगित हुँदा पनि कुनै असर नपर्ने बताएका हुन् ।मोदी विवाह पञ्चमीको अवसरमा १२ डिसेम्बरमा जनकपुर आउने भनिएको थियो । तर, अहिले भ्रमण अनिश्चित भएको खबरहरु भारतीय सञ्चारमाध्यमहरुले जनाएका…

Logo