निर्मला काण्डमा एसपी र इन्सपेक्टरमाथिको कारवाहीले उब्जाएको प्रश्न ?

कृष्णसिंह धामी/काठमाडौं । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त काण्डमा दुई प्रहरी अधिकारी सेवाबाट हटाईए । तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख एसपी दिल्लीराज विष्ट र वडा प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज जगदीश भट्टले निर्ममला काण्डको अनुसन्धानमा गम्भीर लापरवाही गरेको भन्दै कारवाहीमा परे ।सरकारले गठन गरेको उच्चस्तरिय छानविन समिति र डिआईजी धिरु बस्न्यात नेतृत्वमा गठन गरिएको समितिले उनीहरुलाई तत्काल…

Logo