नेकपाको चियापानमा ५० हजार मध्येका एक बाबुराम भट्टराई नजाने

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज चियापान कार्यक्रम आयोजना गरेको छ । पार्टीले ५० हजार जनालाई कार्यक्रममा सहभागी हुन् निम्तो पठाएको  भए  ता पनि ति मध्येका एक जना नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई भने कार्यक्रममा सहभागी नहुने भएका छन्  ।नेता भट्टराईले सामाजिक संजाल ट्वीटरमार्फत् आफु कार्यक्रममा सहभागी नहुने बताएका हुन् । ‘सत्तासीन कमरेडहरू, एउटै खाममा ४ वटा…

Logo