अन्ततः कृषि मन्त्रालयका सहसचिवसहित १९ जनाको विदेश भ्रमण रोकियो

काठमाडौं । कृषि मन्त्रालयका सहसचिवसहित १९ जनाको विदेश भ्रमण रोकिएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र कालीमाटी तरकारी तथा फलफूल विकास समितिका पदाधिकारी–कर्मचारीसहितको विदेश भ्रमण रोकिएको हो ।उनीहरु सरकारी खर्चमा थाइल्याण्ड र भियतनाम जाने तयारीमा थिए । उनीहरुको यही ९ कात्तिकदेखि १५ कात्तिकसम्म भ्रमण मिति समेत तोकिएको थियो । भ्रमणको सबै खर्च विकास…

Logo