‘वामदेवजीले चुनाव लड्दिनँ भनिसक्नुभयो’- प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ढप्रचण्डणले नेकपाका सचिवालय सदस्य वामदेव गौतम अन्ततः काठमाडौं क्षेत्र नम्बर ७ बाट ब्याक भएपछि चुनावको झन्झट सकिएको बताएका छन् ।शुक्रबार कागेश्वरी मनहरा नगरपालिकामा आयोजित दसैं शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै दाहालले भने ‘ अब रामवीरको राजीनामा र वामदेव चुनाव लड्ने कुरा सकियो । यसमा केही टेन्सन लिनुपर्दैन ।’दाहालले भने, ‘हिजो…

Logo