गोदावरीलाई प्रदेश राजधानी किन तोकियो ? तारालामा तामाङको यस्तो जवाफ

काठमाडौं । सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीको गोदावरी तोकिएको छ । प्रदेशसभा गठन भएको लामो समयपछि प्रदेश ७ ले राजधानी र नाम पाएको हो । प्रदेश राजधानी गोदावरी तोकिएसँगै त्यसको विरोधमा धनगढी बन्द छ । त्यहाका स्थानीय आन्दोलित बनेका छन् । उनीहरुले धनगढीलाई प्रदेश राजधानी तोक्न माग गरेका छन् ।जुन अहिले सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी हो…

Logo