संसदमा निर्मला प्रकरणबारे गृहमन्त्रीको निराशाजनक अभिव्यक्ति (भिडियोमा)

काठमाडौं । गृहमन्त्री राम बहादुर थापाले निर्मला पन्तको बलात्कारपछिको हत्यामा संलग्नलाई छिट्टै कानुनी कठघरामा ल्याउने आश्वासन दिएका छन् । राष्ट्रियसभाको मंगलबारको बैठकमा समसामयिक विषयमा सांसदहरुले उठाएका विषयको जवाफ दिदै गृहमन्त्री थापाले निर्मला पन्तको हत्यामा संलग्नहरु छिट्टै कानुनी कठघरामा उभिने बताए ।उच्चस्तरीय छानविन समितिले घटनको अध्ययन अनुसन्धान गरि प्रतिवेदन बुझाईसकेकाले अब दोषी पत्ता लगाउन सरकारलाई सहज…

Logo