राहत शिक्षकहरुको प्रश्न, ‘माओवादी लडाकु सिधै सेना बन्ने, हामीले किन आयोग लड्नुपर्ने ?’

काठमाडौं । देशभरका ४० हजार राहत शिक्षकहरु आजदेखि चौथो चरणको आन्दोलनमा होमिएका छन् । विशेष प्रकारको व्यवस्था गरेर राहत शिक्षकलाई स्थायी गराउनुपर्ने मागसहित असार मध्यदेखि राहत शिक्षकहरु आन्दोलनमा उत्रिएका छन् । आजदेखि चौथो चरणको आन्दोलन अन्र्तगत विरोध स्वरूप विद्यालय समयभन्दा अघि वा पछि विद्यालयमै अतिरिक्त कक्षा सञ्चालन गरेका छन् । त्यस्तै असोज २१ गते निर्णायक…

Logo