वीरगन्ज महानगरपालिकाका मेयर सरावगीद्वारा पार्टीबाट राजिनामा

वीरगन्ज महानगरपालिकाका प्रमुख विजय सरावगीले पार्टीबाट राजिनामा दिएका छन् । संघीय समाजवादी फोरमबाट वीरगन्जको मेयरमा निर्वाचित सरावगीले महानगरको कामकारबाहीमा पार्टीले अनावश्यक दबाव दिएको भन्दै पार्टीबाट राजीनामा दिएका हुन्।मेयर सरावगीले ह्वाट्सएपमार्फत पार्टी नेतृत्वलाई राजीनामा पत्र बुझाएका छन्। उनले अब नेतृत्वलाई भेटेर राजीनामा पत्र बुझाउने तयारी गरेका छन् । सरावगीले पार्टी अनुकुलका काम गराउन चर्को दबाब आउने…

Logo