सेनालाई प्रधानमन्त्रीको निर्देशन- ‘संयुक्त सैनिक अभ्यासमा नजाउ’

प्रधानमन्त्री केपी शर्मा ओलीले बिमस्टेक सैन्य अभ्यासमा सहभागी नहुन नेपाली सेनालाई निर्देशन दिएका छन् ।हालै नेपालमा सम्पन्न चौथौ बिमस्टेक सम्मेलनमा भारतको आयोजनामा बिमस्टेक राष्ट्रका सेनाको संयुक्त सैन्य अभ्यास २५–३१ भदौमा गर्ने प्रस्ताव आएको थियो ।यो अभ्यासअघि भारतले बिमस्टेक राष्ट्रका सैन्य प्रमुखहरुको बैठक आव्हान गरेको थियो । नेपालले उक्त बैठक समेत बहिस्कार गर्ने स्रोतले बतायो। प्रधानमन्त्री…

Logo