परराष्ट्रमन्त्री नयाँ दिल्लीमा

 भारतका पूर्वप्रधानमन्त्री अटलबिहारी वाजपेयीको अन्त्येष्टिमा भाग लिन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् । आजै अपराह्न नयाँ दिल्लीमा हुने अन्त्येष्टिमा भाग लिएर पररष्ट्रमन्त्री ज्ञवाली भोलि स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ ।  तीन पटक भारतको प्रधानमन्त्री बन्न सफल अटल बिहारी वाजपेयीको बिहीबार निधन भएको थियो ।

Logo