संसदीय समितिमा मतदान भए जोशी ‘आउट’ !

प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीबारे निर्णय गर्न संसदीय सुनुवाइ समितिमा मतदान हुने सम्भावना बढेको छ । शुक्रबार बिहान ११ बजे सिंहदरबारमा बसेको बैठकमा निर्णय हुन् नसकेपछि नेपाल कम्युनिष्ट पार्टीका सांसदले मतदान गर्ने प्रस्ताव गरेका थिए।मतदानको प्रस्ताव आएलगतै प्रतिपक्षी नेपाली कांग्रेसले समय मागेर आपसी छलफल गरिरहेको छ । बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ । अहिले…

Logo