ओलीको ‘रिक्वेस्ट’मा मोदीको ‘ओके’, अरुण तेस्रोको शिलान्यास स्थगित

अरुण तेस्रो जलविद्युत आयोजनाको शिलान्यास तत्काल नहुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज भारतमा गर्ने भनिएको शिलान्यास कार्यक्रम स्थगित गरिएको हो ।आन्तरिक गृहकार्य नहुने भन्दै नेपालले तत्काल शिलान्यास नगर्ने प्रस्ताव गरेपछि भारतले प्रस्ताव स्वीकार गरेको हो ।यसैबीच भारतीय राष्ट्रपति रामनाथ कोविन्दले नेपाल र भारतजस्तो सम्बन्ध संसारका अरू कुनै देशबीच नरहेको बताएका छन्।तीन दिने…

Logo