ओली भेट्न किन गए देउवा वालुवाटार ? (भिडियोमा)

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतसँग आर्थिक विकासको एजेन्डामा केन्द्रित भएर विषय उठान गर्न सुझाव दिएका छन । उनी सुझाव दिन आज बालुवाटार पुगेका थिए । देउवासँगै आधा दर्जन पूर्वप्रधानमन्त्रीहरु समेत बालुवाटार पुगेका थिए ।प्रधानमन्त्री ओलीले भारत भ्रमणका क्रममा आफूले राख्नुपर्ने एजेन्डाका विषयमा परामर्श गर्न बोलाएको परामर्श बैठकमा पूर्व प्रधानमन्त्रीहरुले राष्ट्रिय हितलाई केन्द्रमा…

Logo