‘ओली र प्रचण्डले डण्डा बर्साएर पराजुलीलाई हटाए’ – डा. रिजाल

प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले सरकारले अदालतमाथि धम्कीको भाषा बोल्ने गरेको आरोप लगाएका छन् ।नेता रिजालले प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले डण्डा बर्साएर गोपालप्रसाद पराजुलीलाई पदमुक्त गराएको भन्दै आक्रोश व्यक्त गरे । उनले दुईतिहाई बढी मतको बलमा सरकारले बल मिचाई गर्न नपाउने पनि स्पष्ट पारे । आईतबार काठमाडौंमा…

Logo