नन्दबहादुर पुनद्वारा उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता

उपराष्ट्रपति पदमा माओवादी केन्द्रबाट नन्दबहादुर पुनले उम्मेदवारी दर्ता गराएका छन् । एमालेको प्रस्ताव र माओवादी केन्द्रको समर्थनमा पुनले उम्मेदवारी दर्ता गराएका हुन्।प्रस्तावकमा सुवास नेम्वाङ, पम्फा भुसाल, भानुभक्त ढकाल, रेखा शर्मा र पर्शुराम नेगी गुरुङ छन्। समर्थकमा देव गुरुङ, ओनसरी घर्ती, जयपुरी घर्ती, रामनारायण विडारी र राजेन्द्रप्रसाद गौतम रहेको छन् ।उपराष्ट्रपतिमा पुनले दोहरिने इच्छा देखाएपछि माओवादी केन्द्रले उनको नाम सिफारिस…

Logo