१४ जना मन्त्रीको शपथ ४ बजे, कुन मन्त्रालय कसलाई ?

प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् ।एमालेका ७, माओवादी केन्द्रका  ५ र संघीय समाजवादी फोरमका २ मन्त्रीले आज ४ बजे सपथ लिने भएका छन्। फोरमलाई पनि सरकारमा ल्याउन यसअघि कायम गरिएका १७ मध्ये तीन मन्त्रालय फुटाएर २० बनाउने निर्णय गरेको छ।संघीय समाजवादी फोरमबाट अध्यक्ष उपेन्द्र यादव र सहअध्यक्ष राजेन्द्र श्रेष्ठ मन्त्री हुने भएका…

Logo