एमालेबाट मन्त्री बन्न आतुर २१ अनुहार

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि एमालेका नेताहरु मन्त्री बन्ने दौडधुपमा लागेका छन् । बिहीवार शथप लिएका प्रधानमन्त्री ओलीले पहिलो चरणमा लालाबाबु पण्डित र थममाया थापालाई मन्त्री बनाएका थिए । पण्डितले जनसंख्या तथा बाताबरण मन्त्रालय र थापाले बालबालिका तथा समाजकल्याण मन्त्रालयको जिम्मेवारी पाएका छन् । लालबाबु पण्डित यसअघि नै ओली सरकारमा सामान्य प्रशासन मन्त्रालय…

Logo