प्रदेश ६ः मुख्यमन्त्रीमा एमालेले बखेडा झिक्यो, सरकार आलोपालो चलाउनुपर्ने प्रस्ताव

सुर्खेत ।६ नं प्रदेशका प्रदेश प्रमुख दुर्गाकेशर खनालले मुख्यमन्त्री नियुक्तिका लागि अहिलेसम्म कुनै पनि संसदीय दलको नेताले दाबी पेश नगरेको बताउनुभएको छ । प्रदेश प्रमुख खनालले बहुमत सांसदहरुको समर्थन जुटाउन सक्ने दलको संसदीय दलको नेतालाई मुख्यमन्त्रीको नियुक्तिका लागि दाबी पेश गर्ने सूचना गरिए पनि अहिलेसम्म कोही सो प्रक्रियामा नआएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालको संविधानको धारा १६८ को…

Logo