‘संघीयताले आर्थिक भार थप्दैन’

काठमाडौँ, २७ माघ (रासस) संघीयता कार्यान्वयनको चरणमा गइसकेको अवस्थामा देशमा आर्थिक संकट आउने हो कि भनी आशंका बढिरहेको बेला अर्र्थविद्ले संघ, प्रदेश तथा स्थानीय निकायको बढोत्तरीकै कारण आर्थिकरुपमा कुनै समस्या नआउने बताउनुभएको छ ।रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा उहाँहरुले एकात्मक राज्यको अन्त्यपछि संघीयताको कार्यान्वयनमा जाँदा सिंहदरबारको ६० प्रतिशत जिम्मेवारी स्थानीय तहमा गएका नेपाल सरकारको आधा…

Logo