जनादेशको भावना बिथोल्न नहुनेमा जोड

काठमाडौँ । मुलुकको संक्रमणकाल अन्त्यका लागि जनादेश बमोजिम वाम गठबन्धन नेतृत्वको सरकार अब चाँडो निर्माण हुनेमा विभिन्न दलका नेताहरुले बताएका छन् । रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा गठबन्धनको सरकार गठनका लागि गृहकार्य भइरहेको हुँदा त्यसलाई कसैले पनि बिथोल्न नसक्ने उनीहरुको भनाइ थियो । नेकपा (एमाले)का नेता रघुवीर महासेठले मुलुकमा राजनीतिक स्थायित्व कायम गरी देशलाई समृद्ध…

Logo