सोमबार भित्र मतदानस्थलमा पुग्न कांग्रेसको निर्देशन

काठमाडौंनेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनमा सहभागी हुन पार्टीबाट निर्वाचित सबै तहका नेतालाई सोमबार भित्र सम्बन्धित प्रदेशमा पुग्न आग्रह गरेको छ । पार्टी मुख्य सचिव कृष्ण पौडेलले शनिबार विज्ञप्ति जारी गर्दै माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि सोमबार भित्र मतदान हुने स्थानमा पुग्न निर्देशन जारी गरेको हो। ‘राष्ट्रियसभा निर्वाचनका लागि कांग्रेसका तर्फबाट निर्वाचित प्रदेशसभाका सदस्यहरु र…

Logo