हिजो विदा भयो, आज सरकार छोड्ने तयारीमा छौं :माओवादी मन्त्रीहरु

काठमाडौं ,२८,पुस ३ महिना देखि विनाविभागीय मन्त्री रहेका नेकपा (माओवादी केन्द्र) का मन्त्रीहरुले आज एकमुष्ट राजीनामा दिने भएका छन् । विनाविभागीय मन्त्री टेकबहादुर बस्नेतले पार्टीको तर्फबाट सरकार छोड्ने निर्णय भएको बताए । उनले एकमुष्ट राजीनामा दिने तयारी भइरहेको बताए।उनले पार्टीको तर्फबाट सरकारको नेतृत्व गरेका उपप्रधानमन्त्री कृष्णबहादुर महराले प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष राजीनामा बुझाउने पार्टीले निर्णय गरेको…

Logo