सरकार बनाउनुअघि नै पार्टी एकता !

एमाले र माओवादी केन्द्रबीच सरकार बनाउनुअघि नै पार्टी एकता हुने भएको छ ।पार्टी एकतामा परस्परविरोधी धारणाहरु सार्वजनिक भइरहदा दुवै पार्टीबीच एकताको पहल तीब्र भएको छ । एमालेले एकताबारे सोमबार नै विस्तृत छलफल गरेको सचिव योगेश भट्टराईले जानकारी दिए । माओवादी अध्यक्ष पुष्पकमल दाहालले सोमबार दिनभर नेताहरुलाई खुमलटार बोलाएर एकता प्रक्रियाबारे जानकारी दिएका उनका प्रेस संयोजक…

Logo