नयाँ सरकार चैतको पहिलो साता मात्र (यस्तो छ प्रकृया )

– प्रेम कुमार श्रेष्ठ प्रतिनिधि तथा प्रदेश सभाको चुनाव सकिएको एक महिना हुँदै गर्दा अझ नयाँ सरकार बन्ने छाटकाट देखिएको छैन ।निर्वाचन आयोगले समानुपातिकमा निर्वाचित भएका संसादहरुको नामावली प्रकाशित गरेको छैन । आयोगले समानुपातिकतर्फका उम्मेदवारको सूची सच्याउन राजनीतिक दललाई गत मंगलबार पत्राचार गरेको थियो ।संविधानको धारा ८४ उपधारा ८ बमोजिम सबै दलबाट प्रतिनिधित्व हुने गरी ३३…

Logo