पार्टी एकता एक व्यक्ति एक पदमा अड्कियो : खनाल

झापा, २१, पुसएमाले वरिष्ठ नेता झलनाथ खनालले एक व्यक्ति एक पदकै कारण पार्टी एकता र प्रधानमन्त्रीको नाम टुंगो लगाउने प्रक्रियामा गाँठो परेको बताएका छन् । पार्टी एकताको प्रक्रिया प्याकेजमै टुंग्याउने प्रयासमा आफूहरु रहेको खनालले बताए ।‘एक व्यक्ति एक पद चाहिँ भन्न मात्र सजिलो, कार्यान्वयन गर्न गाह्रो रहेछ,’ बिहीबार झापाको बिर्तामोडमा पत्रकारहरुसँग कुराकानी गर्दै वरिष्ठ नेता…

Logo