जनादेश मानेर सत्ता छाडिदिनूस :विवेकशील साझा

काठमाडौं,१८,पुसविवेकशील साझा पार्टीले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालाई सहजरुपमा सत्ता हस्तान्तरण गर्न माग गरेको छ । विवेकशील साझाले नयाँ सरकारको गठनको लागि अनुकुल बातावरण सिर्जना गर्न र सहज सत्ता हस्तान्तरणको सुनिश्चिता माग गरेको छ । विवेकशीलका प्रवक्ता डा. सूर्यराज आचार्यद्वारा जारी विज्ञप्तीमा सत्ता हस्तान्तरण गर्ने वातावरण तयार गर्नको साटो मन्त्रिपरिषदले कर्मचारी, सरुवा, बढु्वा र नियुक्त गर्ने…

Logo