प्रचण्डदेखि माधव नेपालसम्मको चौघेरामा ओली

केन्द्रबिन्दु सम्बाददाता ।काठमाडौं, १४ पुस । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली अहिले प्रतिपक्षी मात्रै होइन सत्तापक्षी र सहयात्रीहरुकै चौघेरामा परेका छन् । लामो समयदेखि राष्ट्रपति कार्यालयमा अड्किएको राष्ट्रियसभा निर्वाचन सम्बन्धि अध्यादेशमा लचकता अपनाउन ओलीमाथि दबाब परेको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बीचको बाटो लिन वा एकल संक्रमणीय प्रणालीबाटै राष्ट्रियसभा निर्वाचनमा सहमति खोज्न नेताहरुले दबाब दिएका हुन् । एमाले स्थायी कमिटीको…

Logo