ओलीको एउटा शर्तले एकतामा दरार

 काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पार्टी एकतामा एउटा बुदा मिलाउन कठीन भएको छ ।राष्ट्रियसभा निर्वाचन अध्यादेश शीतल निवासमा अड्किएकैबेला पार्टी एकता गर्न अनेक विकल्पमा छलफल भए पनि निष्कर्ष निकाल्न कठीन भएको छ ।सरकार गठन र पार्टी एकताबारे बाहिर गलत हल्ला चलेपछि बुधबार दुई…

Logo