ओली र प्रचण्ड भेटघाट :पार्टी एकतालाई जोड

काठमाडौँ, १३, पुस निर्वाचनमा वामगठबन्धनले अत्याधिक बहुमत हासिल गरे । निर्वाचनमा एकअर्कामा धोका हुने अनुमानलाई एमाले र माओवादी केन्द्र दुवैतर्फका कार्यकर्ताले गतल सावित गरिदिए । निर्वाचनको परिणाम आउन थालेपछि दुवैतर्फका कार्यकर्ता एकता हुनेमा ढुक्क भए । निर्वाचन परिणाममा प्रत्यक्षतर्फ एमाले ८० सिट जित्दै सबैभन्दा ठुलो पार्टी बन्यो भने समग्र भोट र समानुपातिकको आधारमा त कांग्रेस…

Logo