चितवनबाट प्रचण्ड फर्के अब देउवाको पालो !

चितवन ।पाँच दिन लामो चितवन बसाई सकेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज काठमाडौं फर्कदैँछन् । यसैबीच नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा भने आज नै चितवन जाने भएका छन् ।नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठका अनुसार प्रधानमन्त्री देउवा सौराहामा क्षेत्रीय होटल संघले आयोजना गरेको हात्ती महोत्सवको उद्घाटन गर्न चितवन जाने भएका हुन् ।सरकार…

Logo