अध्यादेश स्वीकृत गर्न संघीय समाजवादी फोरमको सुझाव

काठमाडौं,१०,पुससंघीय समाजवादी फोरम नेपालका शीर्ष नेताहरुले राष्ट्रियसभा गठन सम्बन्धी अध्यादेश तत्काल स्वीकृत गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सुझाव दिएका छन् । राष्ट्रपति भण्डारीलाई भेट्न आइतबार शीतलनिवास पुगेका फोरम नेताहरुले अध्यादेश स्वीकृत नहुँदा नयाँ सरकार गठनमा विलम्ब हुने धारणा राखेका थिए । राष्ट्रियसभा गठन नभए सम्म निर्वाचन प्रक्रिया पूरा नहुने र नयाँ सरकार गठन प्रक्रिया अघि बढ्न…

Logo