वाम एकता : सिद्धान्त भन्दा नेतृत्वमा बढी विवाद

काठमाडौं,९,पुसनिर्वाचनमा गठबन्धन गरी पार्टी एकता गर्ने निर्णय गरेका नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीच पार्टी एकताको औपचारिक पहल सुरुसँगै सिद्धान्तभन्दा नेतृत्वमा बढी विवाद देखिएको छ । दुवै पार्टीका नेता सिद्धान्तमा भन्दा एकीकृत पार्टी तथा सरकारको नेतृत्व कसले र कसरी गर्ने भन्ने विवादमा छन् । एकताको विषयमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी…

Logo