सर्वदलीय बैठक सुरु, चुनाब हार्ने र जित्नेहरुको जमघट

केन्द्रबिन्दु सम्बाददाता ।  काठमाडौँ, ७ पुष ।  प्रधानमन्त्री शेर बहादुर देउवाले डाकेको सर्वदलीय बैठक बालुवाटारमा सुरु भएको छ  । प्रधानमन्त्री देउवाले भर्खरै सम्पन्न निर्वाचनबाट राष्ट्रिय दलको मान्यता पाएका ५ दलको बैठक डाकेका हुन्  ।  राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशलाई लिएर वाम गठबन्धन र नेपाली कांग्रेसबीच मतभेद देखिरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी र संघीय…

Logo