पार्टी शुद्धीकरणमा कांग्रेस युवा नेता सक्रिय

काठमाडौं,६, पुसनेपाली कांग्रेसका युवा नेताहरूले पार्टी शुुद्धीकरणका लागि बहस सुरु गरेका छन् । प्रतिनिधिसभा तथा प्रदेशसभामा कांग्रेस कमजोर देखिएपछि कांग्रेसका प्रभावशाली युवा नेताहरू पार्टी शुद्धीकरण अभियानको बहसमा लागेका हुन् । बुधबार काठमाडौंको बानेश्वरमा नेताहरू चन्द्र भण्डारी, गगन थापा, धनराज गुरुङ, रामहरि खतिवडा लगायतले पार्टीलाई जनताले विश्वास गर्ने तहमा लैजान आवश्यक रहेको भन्दै शुद्धीकरण आवश्यक रहेको…

Logo