समानुपातिकमा एमालेबाट तीन मात्रै पुरुष सांसद, अरु सबै महिला

काठमाडौं,४,पुससबैभन्दा ठूलो दल बनेको नेकपा एमालेबाट समानुपातिकबाट बढीमा ३ जना मात्रै पुरुष सांसद चुनिने भएका छन् । प्रत्यक्षमा ८० सिट जितेको एमालेबाट दुई जना मात्रै महिलाले जितेका छन् । समानुपातिक तर्फ एमाले ४१ पाउने अवस्था छ । कम्तिमा ३३ प्रतिशत महिलालाई अनिवार्य प्रतिनिधि सभामा पठाउनु पर्ने संसदीय व्यवस्था अनुसार एमालेबाट समानुपातिकबाट सांसद बन्न पाउने पुरुषको…

Logo