रेशम चौधरीको मुद्दा सर्वोच्चद्वारा दरपीठ

एस.के.बैश्य । काठमाडौं, २९ मंसिर ।प्रतिनिधि सभा सदस्य निर्वाचित भएको प्रमाणपत्र निर्वाचन कार्यालयबाट आफ्ना वारेसमार्फत लिन पाउनेसम्बन्धमा रेशम चौधरीले दायर गरेको मुद्दा सर्वोच्च अदालतले शुक्रबार दरपीठ गरीदिएको छ ।मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनअन्तर्गत कैलाली क्षेत्र नं. १ बाट प्रत्यक्षतर्फ निर्वाचित भएका राष्ट्रिय जनता पार्टी (राजपा) उम्मेदवार रेशम चौैधरीले विजयी सभासदको…

Logo