मतगणना अन्तिम चरणमा: बिबेकशील उफ्रिदै, नयाँ शक्ति र राप्रपा घिस्रीदै

केन्द्रबिन्दु सम्बाददाता । काठमाडौँ, २९ मङ्सिर । गत मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म ७३ जिल्लाको मतगणना कार्य सकिएको छ । ४ जिल्लामा मतगणना कार्य जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।पछिल्लो दुई घण्टामा प्राप्त मतसंख्याको तुलना गर्दा सबै भन्दा बढी भोट नेकपा एमालेले ल्याएको छ । एमालेले करिब २०…

Logo