समानुपातिकतर्फ ६० जिल्लाको मत गनिसक्दा एमालेलाई एकलाखको अग्रता

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २८ मंसिर । गत मंसिर १० र २१ गते सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनको जारी समानुपातिकतर्फको मतगणना हालसम्म दुई तिहाइ भन्दा बढी भैसकेको छ । यो मतगणना क्रमशः समाप्तितिर अगाडि बढिरहेको बेलासम्म पनि एमालेले आफ्नो अग्रता कायमै राखेको छ । यो परिणाम ६० जिल्लाको मतगणना गरिसकेपछिको स्थिति हो ।समानुपातिकतर्फ खसेको १…

Logo