७ जिल्लाको समानुपातिक मत – कांग्रेसलाई एमालेभन्दा ८ हजार मात्र कम

निर्वाचन आयोगका अनुसार ८ वटा जिल्लाको समानुपातिक तर्फको मतगणना सकिएको छ । रसुवा, मनाङ, मुस्ताङ, रुकुम पूर्व, बाजुरा, बझाङ, म्याग्दी र डोल्पा जिल्लाको गणना सकिएको हो । तर निर्वाचन आयोगले ७ जिल्लाको मात्रै मत परिणाम सार्वजनिक गरेको छ । प्रदेश र प्रतिनिधिसभाका लागि समानुपातिक तर्फ गणना सकिएका जिल्लाको मतपरिणाम यस्तो छ ।७ जिल्लाको प्रतिनिधिसभामा एमालेको…

Logo