उम्मेदवारसँग चन्द्रकला: ‘छोरो दैवलाई भयो, सूर्यसँग आशा छ’

केन्द्रबिन्दु सम्बाददाता ।काठमाडौँ, मंसिर १६ । शनिवार काठमाडौँ क्षेत्र नम्बर–९ का (वाम गठबन्धनका साझा उम्मेदवार) प्रतिनिधिसभा सदस्य कृष्णगोपाल श्रेष्ठ, प्रदेशसभा ‘क’ का उम्मेदवार डाक्टर अजयक्रान्ति शाक्य, काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलगायत पदयात्रा सहितको घरदैलो कार्यक्रममा सहभागी हुँदा निकै रोचक दृष्य देखिए । उनीहरुसहित सयौँको सङ्ख्यामा हात–हातमा सूर्य र हँसिया–हतौडा अंकित झण्डा बोकेर पदयात्रामा सहभागी थिए ।पदयात्रा…

Logo