चौबिसै घण्टा मतपेटिका कुर्छन् दलहरु

बागलुङ, १६ मंसिर । गत आइतबार सम्पन्न चुनावका मतपेटिका कुर्न राजनीतिक दलहरुले कार्यतालिका बनाएका छन् । दलहरुले मतपेटिका सुरक्षाको लागि आआफ्ना टोली खटाएका छन् । महिलालाई दिउँसो र पुरुषलाई रातिमा मतपेटिका कुर्ने जिम्मेवारी दिइएको छ । यसअघि दलका महिलाले पनि मतपेटिका कुर्न पाउनुपर्ने आवाज उठाएका थिए । दलका प्रतिनिधिले मुख्य निर्वाचन अधिकृतको कार्यायलको बाहिरी घेरामा बसेर मतपेटिका…

Logo