भक्तपुरमा चुनावी प्रतिश्पर्धा रोचक हुने अनुमान

भक्तपुर , ९ मंसिरकेन्द्रविन्दु समाचारदाताहुन त अहिले सबैतिर चुनावको रौनक छाएको छ । के होला र कसले बाजी मार्ला भन्ने अनुमान सबैले काटिरहेकै बेला भक्तपुरमा यतिबेला निर्वाचनको चर्चा चुलिएको छ । क्षेत्र नम्बर १ मा लामो समय देखि एकछत्र जित हासिल गरेका नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेको पुस्ता हस्तान्तरण र क्षेत्र नम्बर २ मा कांग्रेसका दमननाथ…

Logo