प्रकाशको निधनले पार्टीले युवा, जुझारु नेता गुमायो : माओवादी केन्द्र

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, ३ मंसिर ।नेकपा माओवादी केन्द्रले आफ्ना केन्द्रीय सदस्य तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालको निधनले सिंगो पार्टी र आन्दोलनलाई क्षति पुगेको जनाएको छ ।माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषालले एक शोक वक्तव्य जारी गर्दै दाहालको निधनले पार्टीले युवा, जुझारु नेता गुमाएको बताएकी छन् ।वक्तव्यमा सानै उमेरबाट नै पार्टीमा सक्रिय…

Logo