नारायणकाजीलाई लक्षित गरेर गोरखामा बम विष्फोट

गोरखा, ३० कात्तिक । माओेवादी केन्द्रका नेता एवम् वाम गठबन्धनका तर्फबाट गोरखा निर्वाचन क्षेत्र नं २ का उम्मेदवार नारायणकाजी श्रेष्ठलाई लक्षित गर्दै गोरखामा माइन बम विष्फोट भएको छ । बम विष्फोट भए पनि कुनै मानवीय क्षति नभएको बताइएको छ ।प्रहरीका अनुसार, गोरखा नगरपालिका–१० को सिर्दी खोला नजिक गाडीमा हिँड्दै गर्दा सर्भेखोला नजिकै उक्त विष्फोट भएको…

Logo