जिसस महोत्तरीको निर्वाचन आज हुँदै

गौशाला (महोत्तरी), २९ कात्तिक ।जिल्ला समन्वय समिति, महोत्तरीको निर्वाचन आज हुने भएको छ ।जिल्लास्थित मुख्य निर्वाचनको कार्यालयका अनुसार जिसस महोत्तरीको निर्वाचन आज दिउँसो १ बजेदेखि ३ बजेसम्म हुने कार्यक्रम रहेको छ । नौ सदस्यीय समिति बनाउन जिसस महोत्तरीमा १९ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलका अनुसार जिसस महोत्तरीको अध्यक्ष पदमा राजपा…

Logo