यी १० उम्मेदवार: पहिले सहयात्री अहिले प्रतिस्पर्धी

केन्द्रबिन्दु सम्बाददाता । काठमाडौँ, २४ कार्तिक ।‘राजनीतिमा स्थायी शत्रु र मित्र हुँदैन’ भन्ने कुरा बारम्बार पुष्टि हुँदै आएको छ । त्यसो त कुनै बेला एक अर्कालाई देखि नसहनेहरु अहिले एकजुट भैरहेका बेला कुनै बेला नङ् मासु झैँ मिलेकाहरु भने अहिले चिढिएका छन्  । उनीहरु एकअर्का बिरुद्ध कम्मर कसेर लागि परेका छन् । हामीले त्यस्ता १० जना उम्मेदवारको बिगत र…

Logo